नेपाल प्रहरीका ४९ एसपीको सरुवा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

नेपाल प्रहरीका ४९ एसपीको सरुवा


४ भाद्र २०७७, बिहिबार


काठमाडौँ । नेपाल प्रहरीका ४९ जना प्रहरी उपरीक्षक(एसपी)सरुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना प्रकाशित गरी केही जिल्ला प्रहरी प्रमुखसहित ४९ जना एसपी सरुवा गरेको हो ।

सरुवा हुनेमा नुवाकोट, सिन्धुपाल्चोक, सप्तरी, स्याङ्जा, पूर्वी नवलपरासी, पाल्पा, सर्लाही, रुपन्देहीलगायतका जिल्लाका प्रमुख पनि छन् ।

सरुवा भएका एसपीहरुको सूची

Tags :
प्रतिक्रिया दिनुहोस