उपत्यकामा थप २०० जनामा कोरोना संक्रमण « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

उपत्यकामा थप २०० जनामा कोरोना संक्रमण


४ भाद्र २०७७, बिहिबार


काठमाडौं । काठमाडौं उपत्यकामा थप २०० जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घन्टामा काठमाडौंमा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

११ हजार ८३२ पीसीआर परीक्षण गरिएकोमा मुलुकभर भने पछिल्लो २४ घन्टामा ७०७ जनामा कोरोना पुष्टि भएको बिहीबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस