प्रधानमन्त्रीका दुई सल्लाहकार रिमाल र थापालाई कोरोना संक्रमण
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका दुई सल्लाहकारलाई कोरोना संक्रमण पुष्टि भएको छ । राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सर्य थापालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको...