कार्यालय सहयोगीलाई कोरोना देखिएपछि यातायात व्यवस्था कार्यालय अनिश्चितकालका लागि बन्द « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कार्यालय सहयोगीलाई कोरोना देखिएपछि यातायात व्यवस्था कार्यालय अनिश्चितकालका लागि बन्द


१६ आश्विन २०७७, शुक्रबार


काठमाडौँ । कार्यालय सहयोगीलाई कोभिड–१९ पोजेटिभ देखिएपछि यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्रको कार्यालय अनिश्चितकालका लागि बन्द भएको छ ।

कार्यालयले सूचना शुक्रवार सूचना प्रकाशित गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवा स्थगित गरिएको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस