पुँजीगत खर्च ८० प्रतिशत पुर्याउन निर्देशन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आर्थिक वर्षको अन्त्यमा कम्तीमा पनि ८० प्रतिशत पुँजीगत खर्च गर्नेगरी काम गर्न निर्देशन दिनुभएको छ । राष्ट्रिय विकास समस्या समाधान समितिको ३८औँ बैठकलाई सोमवार सम्बोधन...