थालाजुङमा निर्माण भएको स्वास्थ्य चौकी भवन उद्घाटन
थालाजुङ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले संसद्को म्याद थप्ने पक्षमा लाग्न नहुने बताएका छन् । गोरखाको थालाजुङमा निर्माण भएको १६ कोठे भूकम्प प्रतिरोधी स्वास्थ्य चौकी भवन बुधवार उद्घाटन गर्दै उनले भने,...