सुदूरका पहाडमा अप्टिकल फाइबर बिछ्याइँदै
बैतडी । सुदूरपश्चिमका सात पहाडी जिल्लामा अप्टिकल फाइबर (डिएसएस) बिछ्याउन सर्वेका कामा थालिएको छ । कैलालीको अत्तरियादेखि डडेल्धुरा हुँदै बैतडी र बैतडीदेखि दार्चुलाको गोकुलेश्वरसम्म सर्वे गरिने छ । डडेल्धुरादेखि दीपायल...