सामाजिक सञ्जालको ओभर डोज छ, अराजकता फैलाउनेलाई नियमन गर्नै पर्छ
काठमाडौँ । सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गरेपछि यसलाई लिएर विभिन्न प्रतिक्रियाहरू आएका छन् । यो विषयलाई कतिले सूचना र स्वतन्त्रताको हकसँग जोडेर हेरेका छन् भने कतिले धार्मिक सद्भाव र...