पक्राउ परेका सानु भण्डारी र टेकनारायणले लिएका थिए बालकृष्णको नाम !
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा काँग्रेस नेता बालकृष्ण खाँण पक्राउ परेका छन् । उनी आज बिहान आफ्नै निवासबाट पक्राउ परेका हुन् । नक्कली शरणार्थी बनाएर नेपाली युवालाई अमेरिका लैजाने...