घाइते जेन जेड अभियन्ता अन्सारीलाई थप उपचारका लागि शिक्षण अस्पताल लगियो
काठमाडौँ । प्रहरीको कुटपिट तथा धरपकडमा परेर घाइते भएका जेन जेड अभियन्ता माजिद अन्सारीलाई थप उपचारका लागि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ । प्रहरीको कुटपिटका क्रममा माजिदको टाउको र अनुहारमा...