झापामा बस्ने गरी एमालेले बोलायो केन्द्रीय कमिटी बैठक « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

झापामा बस्ने गरी एमालेले बोलायो केन्द्रीय कमिटी बैठक


१३ बैशाख २०८०, बुधबार


काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

बैठक वैशाख २८, २९ र ३० गते झापामा बस्न लागेको हो।

उपनिर्वाचनको समीक्षा लगायतका समसामयिक विषयमा छलफल गर्न एमालेले बैठक बोलाएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस