सचिव राउत फर्किए नियमित कामकाजमा  « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

सचिव राउत फर्किए नियमित कामकाजमा 


८ श्रावण २०८०, सोमबार


काठमाडौँ । सचिव कृष्ण बहादुर राउत नियमित कामकाजमा फर्किएका छन् । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राउत सर्वोच्चको आदेशसँग दुई साता पछि आइतवारदेखि नियमित काममा फर्केका हुन् । 

सम्बन्धित समाचार : सचिव राउतले कामकाज गर्न पाउने

न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासले सचिव राउतलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने आधार, कारण र औचित्य नदेखिएको भन्दै शुक्रवार थुनामुक्त गर्न आदेश गरेको थियो । 

सम्बन्धित समाचार : सचिव राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

ललिता निवास जग्गा प्रकरणमा छानबिनका लागि भन्दै असार २४ मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी) ले विमानस्थलबाट पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा सञ्चार मन्त्रालयका सचिव राउत पक्राउ

निर्णयकर्ता बाहिरै रहँदा टिप्पणी पेस गर्नेलाई समातेको भन्दै कर्मचारी रुष्ट भएका थिए । 

सम्बन्धित समाचार : सचिव पक्राउको तरङ्ग : सचिवहरू असन्तुष्ट, कर्मचारी त्रसित

शाखा अधिकृत हुँदा मन्त्रिपरिषदमा पठाउने प्रस्तावका लागि भवन निर्माण सम्भार डिभिजन कार्यालयबाट पेस भई आएको फाइल भूल सुधार हुन आवश्यक निर्णयार्थ पेस गरेको विषयको अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको थियो । तह तहका अधिकारीहरूको राय लिएको उक्त विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ गते राउतमाथि मुद्धा नचल्ने निर्णय गरेको थियो । 

सम्बन्धित समाचार : सचिव राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

सम्बन्धित समाचार : ललिता निवास प्रकरण : बिहीबार पनि सुनुवाइ हुने  

सम्बन्धित समाचार : ललिता निवास प्रकरण : भाेलि पनि सुनुवाइ हुने

सम्बन्धित समाचार : सचिव राउतका वकिलको दाबी-जग्गा नै व्यक्तिको बनाउने कुनै टिप्पणी लेखिएको छैन

सम्बन्धित समाचार : ‘ललिता निवास जग्गा प्रकरणले कर्मचारीहरूलाई असुरक्षित महसुस गरायो’ -निजामती सेवा संरक्षण समूह

सम्बन्धित समाचार : ललिता निवास जग्गा प्रकरण : आज पनि सुनुवाइ हुने

सम्बन्धित समाचार : सञ्चार सचिवसहितको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ सकिएन, हेर्दाहेर्दैमा राखियो

सम्बन्धित समाचार : ब्याट-१८ ले राख्यो सचिव राउतबारे चाँसो, पक्राउ प्रक्रियामा असन्तुष्टि

सम्बन्धित समाचार : ललिता निवास प्रकरण: बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्चले सोमबार हेर्ने

सम्बन्धित समाचार : शरणार्थी प्रकरणमा धरौटीमा छाड्ने आदेश लगत्तै ललिता निवासमा पक्राउ परे केशव तुलाधर

सम्बन्धित समाचार : ललिता निवास प्रकरण : अनुसन्धानका लागि पाँच दिन म्याद थप

सम्बन्धित समाचार : सचिव राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

सम्बन्धित समाचार : सचिव राउतको बन्दी प्रत्यक्षीकरण रिटमा बिहीबार पेशी

सम्बन्धित समाचार : समरजंग कम्पनीका सह लेखापाल पक्राउ

सम्बन्धित समाचार : ललिता निवास प्रक्ररणमा भूमि विभागका तत्कालीन महानिर्देशक पनि पक्राउ

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा मालपोतका पूर्व उपसचिव श्रेष्ठ पक्राउ

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा जोसुकै दोषी देखिए पनि कारबाही हुनुपर्छ : अध्यक्ष नेपाल 

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा मालपोतका थप दुई जना पक्राउ

सम्बन्धित समाचार : सचिव पक्राउको तरङ्ग : सचिवहरू असन्तुष्ट, कर्मचारी त्रसित

सम्बन्धित समाचार : सचिव राउतलाई दुई दिन थुनामा राख्न अनुमति

सम्बन्धित समाचार : उपल्लो निर्णयकर्तालाई केरकार नगरी तल्लो तहकोलाई समात्नु ठिक भएन – पूर्व मुख्य सचिव 

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा सञ्चार मन्त्रालयका सचिव राउत पक्राउ

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा नापी अधिकृतसहित थप दुई जना पक्राउ

सम्बन्धित समाचार : ललिता निवास प्रकरणका कुनै दोषी छुट्दैनन् : उपप्रधानमन्त्री श्रेष्ठ

सम्बन्धित समाचार : मीनबहादुरसहित तीन जनाको रिट निवेदन न्यायाधीशद्वय भट्टराई र फुयाँलको इजलासमा

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा पक्राउ परेकाहरूको रिट हेर्न नभ्याइनेमा

सम्बन्धित समाचार : ललिता निवास प्रकरण : अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्च पुग्यो प्रहरी

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा पक्राउ परेका ९ जनालाई सात दिन थुनामा राख्न अनुमति

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा कर्मचारीसहित थप ३ जना पक्राउ

सम्बन्धित समाचार : ललिता निवास प्रकरण स् पक्राउ परेका तीन आरोपितको निवेदनमा कारण देखाऊ आदेश जारी

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा पक्राउ परेका ४ जनालाई ७ दिन हिरासतमा राख्न अनुमति

सम्बन्धित समाचार : सीआईबीले भन्यो-ललिता निवासको १४३ रोपनी जग्गा नामसारी गरियो

सम्बन्धित समाचार ललिता निवास प्रकरणमा भूरा समातेर ठूला माछालाई नछाड्न सरकारको ध्यानाकर्षण

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा प्रहरीले लियो ४०६ जनाविरुद्ध पक्राउ अनुमति

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीहरूले सदनमा स्पष्टीकरण दिनुपर्छ : प्रेम सुवाल

सम्बन्धित समाचार : ललिता निवास प्रकरणका दोषीलाई उन्मुक्ति दिइँदैन : मन्त्री शर्मा

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा पक्राउ परेका तीन कर्मचारी छुटे

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा खरिदार गोपाल कार्की पक्राउ

म्बन्धित समाचार : ललिता निवास प्रकरणमा सहसचिव देउजासहित थप ४ जना पक्राउ

सम्बन्धित समाचार : ललितानिवास जग्गा प्रकरणमा पूर्वनिर्वाचन आयुक्त शाह पक्राउ

सम्बन्धित समाचार : भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

Tags :
प्रतिक्रिया दिनुहोस