ललिता निवास प्रकरणमा खरिदार गोपाल कार्की पक्राउ « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

ललिता निवास प्रकरणमा खरिदार गोपाल कार्की पक्राउ


१२ असार २०८०, मंगलबार


काठमाडौँ । ललिता निवास प्रकरणमा डिल्लीबजार मालपोतका तत्कालीन खरिदार गोपाल कार्की पक्राउ परेका छन् । योसँगै मंगलबार पक्राउ पर्नेको संख्या ६ पुगेको छ।

यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतमलाई पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार : भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा सहसचिव देउजासहित थप ४ जना पक्राउ

Tags :
प्रतिक्रिया दिनुहोस