स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा. कृष्ण पौडेल
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रवक्तामा डा. कृष्णप्रसाद पौडेल नियुक्त भएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक समेत रहेका डा. पौडेललाई मन्त्रालयको प्रवक्ताको जिम्मेवारी दिएको हो ।...