उपत्यकामा २,४८६ जना संक्रमित भेटिए « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

उपत्यकामा २,४८६ जना संक्रमित भेटिए


५ जेष्ठ २०७८, बुधबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २,४८६ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १,९८८, ललितपुरमा २७० र भक्तपुरमा २२८ जना संक्रमित भेटिएका हुन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस