उपत्यकामा २,६३५ जना संक्रमित « प्रशासन
prasaLogo
४ जेष्ठ २०७८, मंगलवार

उपत्यकामा २,६३५ जना संक्रमित


प्रकाशित मिति : 18 May, 2021 5:43 pm

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ६ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २०४९ जना, भक्तपुरमा २२१ जना र ललितपुरमा ३६५ जना कोरोना संक्रमित भेटिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस