उपत्यकामा २,६३५ जना संक्रमित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

उपत्यकामा २,६३५ जना संक्रमित


४ जेष्ठ २०७८, मंगलबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ६ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २०४९ जना, भक्तपुरमा २२१ जना र ललितपुरमा ३६५ जना कोरोना संक्रमित भेटिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस