उपत्यकामा ३,२३२ जनामा संक्रमण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

उपत्यकामा ३,२३२ जनामा संक्रमण


६ जेष्ठ २०७८, बिहिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार २ सय ३२ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २६०० जना, भक्तपुरमा २२९ जना र ललितपुरमा ४०३ जना कोरोना संक्रमित भेटिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस