पछिल्लो २४ घण्टामा ७,९८९ कोरोना सङ्क्रमित निको भए « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पछिल्लो २४ घण्टामा ७,९८९ कोरोना सङ्क्रमित निको भए


५ जेष्ठ २०७८, बुधबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरका सात हजार नौ सय ८९ जना कोरोना सङ्क्रमित निको भएका छन्।

यो सँगै नेपालमा हालसम्म तीन लाख ६० हजार चार सय १३ जना सङ्क्रमित निको भई सकेका छन्।

पछिल्लो २४ घण्टामा देशभर ८ हजार एक सय ७३ जना व्यक्ति कोरोना सङ्क्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस