उपत्यकामा २,३६७ जनामा संक्रमण पुष्टि « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

उपत्यकामा २,३६७ जनामा संक्रमण पुष्टि


१३ जेष्ठ २०७८, बिहिबार


काठमाडौँ । काठमाडौँ उपत्यकामा थप २,३६७ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनस‌‍ख्या मन्त्रालयका अनुसार काठमाडौँका १,७३८, ललितपुरका ३६४ र २६५ जना रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस