तेस्रो भेरियन्ट निकै संक्रामक « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

तेस्रो भेरियन्ट निकै संक्रामक


५ जेष्ठ २०७८, बुधबार


काठमाडौँ । इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोरोनाको तेस्रो भेरियन्ट निकै संक्रामक रहेको बताएको छ ।

नेपालमा गत हप्ता कोभिड–१९ संक्रमितको ३५ वटा नमुनालाई जिन स्क्विेन्सिङ गर्दा ९७ प्रतिशतमा (३४ वटा) बी. १.६१७.२ नयाँ भेरियन्ट र तीन प्रतिशतमा (१ वटा) बी.१.६१७.१ पुष्टि भएसँगै नेपालमा कोरोनाको तेस्रो भेरियन्ट रहेको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि मंगलबार नेपालमा तेस्रो भेरियन्ट रहेको पुष्टि गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस