स्विजरल्याण्डले ४ लाख ९२ हजार डोज एस्ट्राजेनेका खोप दियो
काठमाडौँ । स्विजरल्याण्ड सरकारले उपलब्ध गराएको ४ लाख ९२ हजार मात्रा एस्ट्राजेनेका खोप काठमाडौँ आइपुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो खोप कोभ्याक्स फ्यासिलिटी अन्तर्गत अनुदानमा उपलब्ध भएको हो।...