२४ घण्टामा ७३४ जनामा संक्रमण, १,४१३ जना संक्रमणमुक्त « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

२४ घण्टामा ७३४ जनामा संक्रमण, १,४१३ जना संक्रमणमुक्त


३ आश्विन २०७८, आइतबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,३०४ पीसीआर परीक्षणमा ६५६ र २,७०९ एन्टिजेन परीक्षण गर्दा ७८ जना गरी ७३४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १४१३ जना संक्रमणमुक्त भएका छन् र १२ जनाको मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस