२४ घण्टामा १,५११ जनामा संक्रमण, १,६८९ जना संक्रमणमुक्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

२४ घण्टामा १,५११ जनामा संक्रमण, १,६८९ जना संक्रमणमुक्त


३१ भाद्र २०७८, बिहिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा १,५११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार २ सय ८ पीसीआर परीक्षण गर्दा १ हजार १६५ जना र ३ हजार ९७१ एन्टिजेन परीक्षण गर्दा ३ सय ४६ गरी १ हजार ५११ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ भने १,६८९ जना संक्रमणमुक्त भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस