विमानस्थल भन्सार बन्द गर्ने कर्मचारीको घोषणा
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरूले काम रोकेर आन्दोलन गर्ने जनाएका छन् । विमानस्थलबाट करिब ६१ किलो सुन बरामद भएको घटनामा अनुसन्धानको नाममा आफूहरूलाई मानसिक रूपमा दुःख दिने...