सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ? « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?


३२ श्रावण २०८०, बिहिबार


सुन

काठमाडौँ । सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले घटेको छ ।

आज सुन तोलाको १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस