राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्बोधन (पूर्णपाठसहित)
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा शनिबार राजकीय भोजको आयोजना गरिएको थियो । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार साँझ...