चिनियाँ राष्ट्रपति सीका लागि कडा सुरक्षा : बबरमहलबाट दुई जना पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

चिनियाँ राष्ट्रपति सीका लागि कडा सुरक्षा : बबरमहलबाट दुई जना पक्राउ


२५ आश्विन २०७६, शनिबार


काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको सुरक्षामा खटिएको प्रहरीले बबरमहलबाट दुई जनालाई नियन्त्रणमा लिएको छ।

नेपाल टेलिकम अघिबाट एक महिला र एक पुरुषलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुको गतिविधी शंकास्पद लागेपछि प्रहरीले नियन्त्रणमा लिएको बुझिएको छ। सीको नेपाल भ्रमणलाई लिएर सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस