नेपाल भ्रमण वर्ष सफल पार्न चीनले सहयोग गर्छ : राष्ट्रपति सी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नेपाल भ्रमण वर्ष सफल पार्न चीनले सहयोग गर्छ : राष्ट्रपति सी


२५ आश्विन २०७६, शनिबार


काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० का लागि चीनले सहयोग गर्ने भएको छ ।

विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुलुक चीनले आफ्ना नागरिकहरुलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने बताएको हो ।

दुई दिने नेपालको राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङले शनिबार साँझ सोल्टी होटलमा आयोजित कार्यक्रममा बोल्दै नेपाल भ्रमण वर्षमा चिनियाँ नागरिकहरुलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने बताएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस