चिनियाँ राष्ट्रपति सी बीच भेटवार्ता(फोटो फिचर) « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

चिनियाँ राष्ट्रपति सी बीच भेटवार्ता(फोटो फिचर)


२५ आश्विन २०७६, शनिबार


काठमाडौंं । राष्ट्रपति विद्यादेवी भण्डारी र उनका चिनियाँ समकक्षी सी चिनफिङबीच द्विपक्षीय वार्ता प्रारम्भ भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा जारी भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध पक्षमा विचारविमर्श भइरहेको छ ।

राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी आज अपराह्न नेपालको दुईदिवसीय राजकीय भ्रमणमा यहाँ आइपुगेका हुन् । राससको सहयोगमा

Tags :
प्रतिक्रिया दिनुहोस