चिनियाँ राष्ट्रपतिको विमान नेपाल प्रवेश « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

चिनियाँ राष्ट्रपतिको विमान नेपाल प्रवेश


२५ आश्विन २०७६, शनिबार


काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिंङको विशेष विमान नेपाली हवाइ क्षेत्रमा प्रवेश गरेको छ।

फ्लाइट राडार २४ का अनुसार राष्ट्रपति सी चढेको बोइङ ७४७–८९एल विमान नेपाली आकाशमा प्रवेश गरेको हो।

शुक्रबार भारत आएका सी ९० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राजकीय भ्रमणको लागि नेपाल आएका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस