नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध-राष्ट्रपति भण्डारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध-राष्ट्रपति भण्डारी


२५ आश्विन २०७६, शनिबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको बताएकी छिन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा शनिबार शितलनिवासमा आयोजित रात्रीभोजलाई सम्बोधन गर्दै भण्डारीले नेपाली भूमि चीनको हित विरुद्ध हुने कुनै पनि प्रकारका गतिबिधिहरुका लागि प्रयोग हुन नदिने प्रतिवद्धतासमेत व्यक्त गरेकी हुन् । यसलाई व्यवहारमा उतार्न सबै प्रकारका ठोस उपायहरु अवलम्बन गर्दै आएको राष्ट्रपति भण्डारीको भनाई थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस