१ सय ६४ विदेशी विद्यार्थीलाई प्रवेशाज्ञा सिफारिस
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत ३ महिनाको अवधिमा १ सय ६४ विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि विद्यार्थी प्रवेशाज्ञा (भिसा) सिफारिस गरेको छ । उच्चशिक्षाका लागि नेपालबाट दैनिक...