विमानस्थल जग्गा प्रकरणमा प्रशासनले हस्तक्षेप नै गरेको हो : सिडिओ अर्याल
काठमाडौँ । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गको जग्गा व्यक्तिका नाममा दर्ता भएको विषयमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मालपोत कार्यालयका प्रमुखलाई १० बुँदे स्पष्टीकरण सोधेको छ । विमानस्थलको सात वटा...