आधा दर्जन सहसचिवको सरुवा, भक्तपुर-ललितपुरसहितका जिल्लाले पाए नयाँ सिडिओ
काठमाडौँ । गृह मन्त्रालयले मातहत कार्यरत आधा दर्जन सहसचिवको सरुवा गर्दै विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) को जिम्मेवारी दिएको छ । मंगलबार गरिएको सरुवाअनुसार ६ जना सहसचिवलाई विभिन्न जिल्ला...