२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिडिओसहित गृहका १० उपसचिवको सरुवा 

अ+ अ-

काठमाडौँ । प्रमुख जिल्ला अधिकारी(प्रजिअ)सहित ९ जना उपसचिवहरूको सरुवा भएको छ । गृह मन्त्रालयले दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित मातहत कार्यरत उपसचिवहरूको सरुवा गरेको हो । 

प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त विवरण अनुसार कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागकी उपसचिव किरण जोशीलाई जिल्ला प्रशासन कार्यालय दार्चुलाको प्रमुख जिल्ला अधिकारी बनाई पठाइएको छ भने त्यहाँका प्रजिअ दिर्घराज उपाध्यायलाई जिल्ला प्रशासन कार्यालय डोटीको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । 

त्यस्तै गृह मन्त्रालयका उपसचिव गङ्गाबहादुर क्षेत्रीलाई जिल्ला प्रशासन कार्यालय जाजरकोटको सहायक प्रमुख जिल्ला अधिकारी बनाई पठाइएको छ भने गृहका उपसचिव त्रय झंकनाथ ढकाल, मित्रलाल शर्मा र गोकर्ण प्रसाद उपाध्यायलाई अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वरिष्ठ अध्यागमन अधिकृतमा पठाइएको छ । 

यसैगरी उपसचिव कल्पना घिमिरे नेपाललाई कारागार कार्यालय नख्खुको जेलर र विजयराज पौडेललाई अध्यागमन कार्यालय कोदारीको वरिष्ठ अध्यागमन अधिकृत, कृष्ण बहादुर शाहीलाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभाग र लक्ष्मी पाण्डे गौतमलाई अध्यागमनबाट गृह मन्त्रालयमा ल्याइएको छ ।