१८ फाल्गुन २०८०, शुक्रबार
संविधान मान्छु भनेर शपथ खाएपछि व्यवस्थाको विरोध गर्न पाइन्छ ? भन्दै संसदमा माओवादीको प्रश्न
काठमाडौँ । नेकपा माओवादी केन्द्रले संसद्मा व्यवस्थाविरुद्ध सांसदहरूले अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद देवेन्द्र पौडेलले यो व्यवस्थालाई मान्छौँ भनेर संसदमा शपथ खाएर आइसकेपछि व्यवस्थाको विरोध...