मन्त्रिपरिषद् बैठक बस्दै, सहसचिवहरूको सरुवा हुन सक्ने
काठमाडौँ । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । बैठक ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो । प्रशासनलाई प्राप्त जनाकारी अनुसार बैठकमा नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णयसँगै केही...