नेपाल प्रहरीका २९७८ हवलदारको सरुवा (सूचीसहित) « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

नेपाल प्रहरीका २९७८ हवलदारको सरुवा (सूचीसहित)


१७ मंसिर २०८०, आइतबार


नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरी हवलदारहरूको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले २९७८ जना प्रहरी हवलदारको सरुवा गर्ने निर्णय गरेको हो । 

प्रहरी अतिरिक्त महानिरीक्षकको मंसिर १८ गतेको निर्णयानुसार मंसिर महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी आवश्यक निर्णय भएको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । 

सरुवाको सूची

Tags :
प्रतिक्रिया दिनुहोस