३४ उपसचिवसहित लेखाका पाँच सय बढी कर्मचारीको सरुवा (सूचीसहित) « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

३४ उपसचिवसहित लेखाका पाँच सय बढी कर्मचारीको सरुवा (सूचीसहित)


२२ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । लेखा समूहका पाँच सय बढी कर्मचारीको सरुवा भएको छ। महालेखा नियन्त्रक कार्यालयले बिहीबार सरुवाको निर्णय गरेको हो। महालेखा नियन्त्रक कार्यालयले बिहीबार(हिजो) बेलुकी उपसचिवदेखि लेखापाल(नासु) सम्मका कर्मचारीको सरुवा गरेको हो । 

कार्यालयले ३४ जना उपसचिव/प्रमुख कोष नियन्त्रक/उप-महालेखा नियन्त्रक, एक २२ जना लेखा अधिकृत/कोष नियन्त्रक र तीन सय ५२ जना लेखापालहरूको सरुवा गरेको छ । लेखाका कर्मचारीको सरुवामा निकै ठूलो पावर एक्सरसाइज हुँदै आइएको छ ।

मालदार मानिएका निकायमा जान मोलमोलाइदेखि शक्तिकेन्द्रहरुबाटसमेत उत्तिकै दबाब पर्ने गरेको अधिकारीहरू बताउँदै आएका छन् ।

सूची :

Tags :
प्रतिक्रिया दिनुहोस