३४ उपसचिवसहित लेखाका पाँच सय बढी कर्मचारीको सरुवा (सूचीसहित) « प्रशासन
Logo १९ आश्विन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

३४ उपसचिवसहित लेखाका पाँच सय बढी कर्मचारीको सरुवा (सूचीसहित)


२२ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । लेखा समूहका पाँच सय बढी कर्मचारीको सरुवा भएको छ। महालेखा नियन्त्रक कार्यालयले बिहीबार सरुवाको निर्णय गरेको हो। महालेखा नियन्त्रक कार्यालयले बिहीबार(हिजो) बेलुकी उपसचिवदेखि लेखापाल(नासु) सम्मका कर्मचारीको सरुवा गरेको हो । 

कार्यालयले ३४ जना उपसचिव/प्रमुख कोष नियन्त्रक/उप-महालेखा नियन्त्रक, एक २२ जना लेखा अधिकृत/कोष नियन्त्रक र तीन सय ५२ जना लेखापालहरूको सरुवा गरेको छ । लेखाका कर्मचारीको सरुवामा निकै ठूलो पावर एक्सरसाइज हुँदै आइएको छ ।

मालदार मानिएका निकायमा जान मोलमोलाइदेखि शक्तिकेन्द्रहरुबाटसमेत उत्तिकै दबाब पर्ने गरेको अधिकारीहरू बताउँदै आएका छन् ।

सूची :

Tags :
प्रतिक्रिया दिनुहोस