नेपाल प्रहरीका ४ हजार ९२ प्रहरी सहायक हवलदारको सरुवा (सूचीसहित) « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपाल प्रहरीका ४ हजार ९२ प्रहरी सहायक हवलदारको सरुवा (सूचीसहित)


२० पुस २०८०, शुक्रबार


काठमाडौँ । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी सहायक हवलदारहरूको सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले ४ हजार ९२ जनाको एकैपटक सरुवा गरिएको हो ।

उनीहरूले माघ महिनाको तलब सुविधा हाल सरुवा भएको दरबन्दीबाट पाउने बताइएको छ ।

हेर्नुस् सूची:

Tags :
प्रतिक्रिया दिनुहोस