न्यायाधीश सारुको सरुवा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

न्यायाधीश सारुको सरुवा


८ पुस २०८०, आइतबार


काठमाडौँ । न्यायाधीश चन्द्रबहादुर सारूको सरुवा गरिएको  छ । 

आज बसेको न्याय परिषद् बैठकले उच्च अदालत बुटवल इजलासका न्यायाधीश सारूलाई नेपालगन्ज इजलासमा सरुवा गरेको हो । 

Tags :
प्रतिक्रिया दिनुहोस