श्रीलंकाको जेलमा रहेका नेपालीलाई आममाफीका लागि राष्ट्रपतिलाई पत्र पठाउने तयारी
काठमाडौँ । सरकारले श्रीलंकाको जेलमा रहेका तीन नेपालीलाई आममाफी दिन अनुरोध गर्ने भएको छ । नेपाली नागरिकहरू चेतबहादुर थापा, सुकबहादुर तामाङ र टेकबहादुर तामाङ श्रीलंकाको जेलमा कैदी जीवन बिताइरहेका छन्...