संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस गर्ने सरकारको निर्णय « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस गर्ने सरकारको निर्णय


९ माघ २०८०, मंगलबार


काठमाडौँ । सरकारले संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ । आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेललाई अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले माघ २२ गते अपराह्न ४ बजे बस्ने गरी प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस