राष्ट्रिय एन्टिडोपिङ एजेन्सीको संयोजकमा डा. असिम भण्डारी मनोनयन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राष्ट्रिय एन्टिडोपिङ एजेन्सीको संयोजकमा डा. असिम भण्डारी मनोनयन


९ माघ २०८०, मंगलबार


काठमाडौँ । सरकारले डा. असिम भण्डारीलाई राष्ट्रिय एन्टिडोपिङ एजेन्सीको संयोजक पदमा मनोनयन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को नियमन १६ को उपनियम (१) को खण्ड (क) बमोजिम संयोजक पदमा मनोनयन गर्ने निर्णय पनि गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस