२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजिक सञ्जाल सम्बन्धी गुनासो अब अनलाइनबाटै गर्न सकिने

अ+ अ-

काठमाडौँ । सरकारले सामाजिक सञ्जाल सम्बन्धी गुनासो अनलाइनबाट गर्न सकिने व्यवस्था गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको वेबसाइटमा रहेको पोर्टलबाट सामाजिक सञ्जाल सम्बन्धी गुनासो गर्न सक्ने व्यवस्था मिलाइएको हो ।

मन्त्रालयको वेबसाइटमा रहेको सामाजिक सञ्जाल गुनासो दर्ता लिङ्कमा गएर सामाजिक सञ्जाल सम्बन्धी गुनासोको विवरणहरू प्रविष्ट गर्न सकिने मन्त्रालयका सूचना अधिकारी रमेश पाण्डेयले जानकारी दिए । सरकारले जारी गरेको सामाजिक सञ्जाल व्यवस्थित गर्ने निर्देशिका अनुसार बनेको सामाजिक सञ्जाल व्यवस्थापन इकाइले अनलाइन मार्फत आएको गुनासोहरूको सम्बोधन गर्ने छ ।

सामाजिक सञ्जाल सम्बन्धी गुनासो सम्बोधनका लागि आइतबारबाट यो सेवा सुरु भएको हो । गुनासो दर्ताका लागि सबै मन्त्रालयमा आउन सम्भव नहुने भएकाले अनलाइनबाटै गुनासो गर्न सकिने व्यवस्था मिलाइएको हो ।

गुनासो गर्ने व्यक्तिले आफ्नो नाम, ठेगाना, सम्पर्क नम्बर, गुनासो गर्ने सामाजिक सञ्जाल, इमेल ठेगाना, यसअघि गुनासो गरेको भए त्यसको विवरण, गुनासोलाई पुष्टि गर्ने कागजातहरू राख्नु पर्ने छ । मन्त्रालयको वेबसाइट मार्फत प्राप्त भएका गुनासोहरू सामाजिक सञ्जाल व्यवस्थापन इकाइले सम्बन्धित निकायमा पठाउने इकाइका संयोजक समेत रहेका पाण्डेयले जानकारी दिए ।