प्रचण्डलाई सरकारको नेतृत्व लिन पार्टीभित्र दबाब, नेतृत्व नपाए सरकार बाहिर बस्न सुझाव
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीका नेताहरुले पहिलो चरणमै सरकारको नेतृत्व लिन दबाब दिएका छन् । सत्ता गठबन्धनकै नेतृत्वमा सरकार बन्ने भएपछि माओवादीका अधिकांश नेताले प्रचण्डलाई...