२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीसँग नमिल्ने भन्दै आगामी सरकारको नेतृत्वबारे प्रचण्डको गरे यस्तो खुलासा !

अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन आउन अब १३ दिन मात्रै बाँकी छ । 

सबै उमेदवारहरु आ आफ्नो निर्वाचनमा केन्द्रित रहेका छन् । देशभर चुनावी अभियान जारी छ । शीर्ष नेताहरू पनि आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरू पनि अहिले देश दौडाहामा छन् ।

गोरखा निर्वाचन अभियानमा रहेका दाहालले देशभर गठबन्धनको पक्षमा माहोल देखिएको र आगामी सरकार पनि गठबन्धनकै बन्ने स्पष्ट पारे ।

सरकारको नेतृत्व कसले गर्ने भन्नेमा भने टुङ्गो नलगाएका उनको भनाई छ । 

उनले आफूले सार्वजनिकरुपमा गरेका कुनै प्रतिविद्धताबाट बाहिर नगएको दाबी गर्दै आगामी निर्वाचनपछि पनि एमालेसँग मिलेर सरकार बनाउने विषयमा सोच्दा पनि नसोचेको र त्यस्तो नहुने बताए । 

चुनावपछि गठबन्धनभित्रबाट आलोपालो सरकार बन्ने उनले बताए। पहिला कसले गर्ने भन्नेमा पार्टीहरूका बीचमा सल्लाह हुनै बाँकी रहेको पनि उनले बताए । विशेष गरेर काँग्रेस र माओवादीबीच छलफल हुन बाँकी रहेको र छलफलबाट निष्कर्षमा पुग्ने उनको भनाई छ ।