चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा तनहुँ जाँदै
काठमाडौँ । चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा आज दमौली जाँदै छन् । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेस तनहुँले दमौलीमा आयोजना गरेको...