पूर्वप्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पूर्वप्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने


२६ श्रावण २०७८, मंगलबार


काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने भएका छन् ।

एमाले संसदीय दलका नेता ओलीले विपक्षी दलको नेताकारुपमा संसदमा सम्बोधन गर्ने भएका हुन् ।

प्रधानमन्त्रीबाट पदमुक्त भएपछि आज पहिलो पटक उनी संसदमा सम्बोधन गर्न लागेका हुन् ।

प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दै छ । 

Tags :
प्रतिक्रिया दिनुहोस