प्रधानमन्त्री ओलीले प्रदेश १ का अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री ओलीले प्रदेश १ का अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै


३ माघ २०७७, शनिबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ का अगुवा कार्यकर्तालाई सम्बोधन गर्ने भएका छन् ।

काठमाडौँको तीनकुनेस्थित रोयल ब्वांक्वेटमा आयोजित आफ्नो समूहको भेलालाई शनिवार दिउँसो सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस